गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेको कान्तिपुरको दाबी

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले गृहमन्त्री रवि लामिछानेमाथि कान्तिपुर दैनिकमा आफू विरुद्धको समाचार रोक्ने असफल प्रयास गरेको आरोप लगाएका छन् । कान्तिपुरले समाचार रोक्न नमानेपछि मिडिया ग्रुपका सीईओ कैलाश सिरोहियालाई पक्राउ गरिएको उनको दाबी छ । कैलाश सिरोहियाले नागरिकतामा किर्ते गरेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई कान्तिपुर दैनिककै कार्यालयबाट गत जेठ … Continue reading गृहमन्त्रीले ‘समाचार लुकाउन’ आग्रह गरेको कान्तिपुरको दाबी